मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • प्रचण्डले भने, ‘जनयुद्धलाई बदनाम गर्ने काम...

प्रचण्डले भने, ‘जनयुद्धलाई बदनाम गर्ने काम भइरहेको छ’

प्रचण्डले भने, ‘जनयुद्धलाई बदनाम गर्ने काम भइरहेको छ’

गण्डकी नेपाल
शुक्रवार, भाद्र २८ २०८१
गण्डकी नेपाल
शुक्रवार, भाद्र २८ २०८१
  • भदौ २८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धको बदनाम गर्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष प्रचण्डले शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा जनयुद्धको बदनाम गर्नेहरुको सशक्त प्रतिवाद गर्न समेत सांसदहरुलाई निर्देशन दिएका थिए । 

    एमालेले संसदमा माओवादी नेतृत्वको सशस्त्र सङ्घर्षलाई हिंसा भनेपछि माओवादी आक्रोशित हुँदै आएका छन् ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij