मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • देशलाई सम्हाल्न काङ्ग्रेसले प्रधानमन्त्री नलिएको हो...

देशलाई सम्हाल्न काङ्ग्रेसले प्रधानमन्त्री नलिएको हो : थापा

देशलाई सम्हाल्न काङ्ग्रेसले प्रधानमन्त्री नलिएको हो : थापा

गण्डकी नेपाल
बिहिवार, मंसिर १३ २०८१
गण्डकी नेपाल
बिहिवार, मंसिर १३ २०८१
  • मङ्सिर १३, काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाली काङ्ग्रेससँग प्रधानमन्त्री बन्ने तागत भए पनि देशलाई सम्हाल्न प्रधानमन्त्री नलिएको दावी गरेका छन् । कीर्तिपूरमा बिहिबार आयोजित चुनावी सम्बोधन गर्दै थापाले यस्तो दावी गरेका हुन् । आगामी निर्वाचनसम्म यहि सरकार नै रहिरहने समेत उनको भनाई थियो ।

    नजिकिँदै गरेको उपचुनावका सन्दर्भमा आयोजित सभामा थापाले भने, ‘इमान्दारीतापूर्वक यो सरकारलाई तीन वर्ष लैजान चाहन्छौँ । सरकार तलमाथि गर्ने काम गर्न चाहन्नौँ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्कित गर्दै थापाले ठग जुन दलको भए पनि कारबाही गर्ने काङ्ग्रेस रहेको जिकिर गरे ।


    सोही सन्दर्भमा थापाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले हप्तैपिच्छे प्रधानमन्त्री बन्न देउवालाई खबर पठाइरहने समेत खुलाए ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij