मंगलवार, कार्तिक ११ गते २०८३

सुन–चाँदीको मूल्य घट्यो

सुन–चाँदीको मूल्य घट्यो

गण्डकी नेपाल
बिहिवार, आषाढ ५ २०८२
गण्डकी नेपाल
बिहिवार, आषाढ ५ २०८२
  • असार ५, पोखरा । सुनको भाउ घटेर तोलाको १ लाख ९५ हजार पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य बिहिबार तोलाको चार सयले घटाएको हो ।

    बुधबार हालसम्मकै धेरै मूल्य कायम भएको चाँदीको मूल्य पनि बिहिबार भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय २५ रुपैयाँ थियो । बिहिबार भने प्रतितोला २५ रुपैयाँ घटेर २ हजार २ सय कायम भएको जनाइएको छ ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij