मंगलवार, कार्तिक ११ गते २०८३

डोनाल्ड ट्रम्पलाई जिताउन अरबौँ चन्दा

डोनाल्ड ट्रम्पलाई जिताउन अरबौँ चन्दा

गण्डकी नेपाल
आइतवार, कार्तिक ११ २०८१
गण्डकी नेपाल
आइतवार, कार्तिक ११ २०८१
  • कार्तिक ११, काठमाडौँ । अमेरिकाको चुनावमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन चन्दा दिइएको छ । जुन रकम १० अरब ११ करोड रुपैयाँ हो । ट्रम्प अमेरिकाका ४५औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    अमेरिकाको ४७ औँ राष्ट्रपतिका लागि ट्रम्प विरुद्ध कमला ह्यारिस चुनावी मैदानमा कडा प्रतिष्पर्धामा उत्रिएकी छन् । सन् २०२० मा भएको निर्वाचनमा जो वाइडेनसँग पराजित भएका ट्रम्पलाई त्यति ठूलो रकम चन्दा दिने विश्वकै सबैभन्दा धनी एलन मस्क हुन् । 

    मस्कलाई चुनाव यति धेरै लागेको छ कि उनले ट्रम्पको पक्षमा दैनिक १ मिलियन डलर खर्च गरिरहेको सञ्चार माध्यमहरुले जनाएका छन् । मस्कले चुनावी सभामा भन्ने गरेका छन्, ‘ट्रम्पले मात्रै अब अमेरिकालाई बचाउन सक्छन् । कमला ह्यारिसले जितिन् भने कम्युनिष्ट अमेरिका बन्छ ।’

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij