मंगलवार, कार्तिक ११ गते २०८३

दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा छुटे

दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा छुटे

गण्डकी नेपाल
बिहिवार, आषाढ ७ २०८१
गण्डकी नेपाल
बिहिवार, आषाढ ७ २०८१
  • असार ६, काठमाडौँ । इडीका वकिलहरुले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न माग गरे पनि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश न्याय बिन्दुको इजलासले केजरीवाललाई जमानतमा छाड्न बिहीबार आदेश दिएको हो । विपक्षी दलहरुले उनलाई नियतवश थुनिएको आरोप लगाउँदै आएका थिए ।

    केजरीवाल गत १२ मार्चमा मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय (इडी)बाट प्रक्राउ परेका थिए । मे १० मा अन्तरिम जमानतमा छुटेका उनी भारतको लोक सभा चुनाव सकिएको २१ दिनपछि फेरि तिहाड जेल फर्किएका थिए । 

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij