भदौ १३, पोखरा । नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटीको संयोजकमा कृष्ण रिजाल मनोनित भएका छन् । नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न कास्की जिल्ला कमिटीको बैठकले रिजाललाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । रिजाल पोखरा वडा नं. २७ निवासी हुन् ।
साउन ५, पोखरा । नेपाली कांग्रेसले प्रदेश सरकारहरू हेरफेर गर्दा प्रतिपक्षविहिन अवस्था आउन नदिने बताएको छ । केन्द्रीय मुख्यालय सानेपामा एक पत्रकार सम्मेलन गरी संवधिानको भावना, नागरकिको चाहना र नर्विाचनको अभमितभन्दा वपिरीत कांग्रेसले नर्णिय नलनिे अडान लिएको हो । आन्तरकि रुपमा अभ्यासहरू, संवादहरू भइरहेका छन्, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भने, हाम्रो
बैशाख ३१, पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआउनुलाई नेपाली कांग्रेसले संसदीय व्यवस्थाप्रतिको उदासीनताको संज्ञा दिएको छ । संसद बंक गरिरहे आफ्नो पार्टीले विरोध जारी राख्ने समेत नेपाली कांग्रेसले जनाएको छ ।
बैशाख ३१, पोखरा । दायरामा परेका पदाधिकारीहरुलाई एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन आयोगले आग्रह गरेको छ । सम्पत्ति विवरण आयोगले बिहिबार एक सूचना जारी गर्दै स्वदेश र विदेशमा रहेका आफ्नो परिवारका सदस्यको समेत सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
चैत १२, पोखरा । सूर्य तारा क्लबको आयोजनामा पोखरामा खेलकुद तथा साँस्कृतिक महोत्सव२०८२ हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा स्थापित यस क्लबले आगामी चैत २७ देखि ३० गतेसम्म महोत्सव गर्ने भएको हो । बि.स.२०७५ सालबाट स्थापना भएर निरन्तर सामाजिक कार्यमा सक्रिय यस क्लबले आयोजना गर्न लागेको यो तेस्रो खेलकुद महोत्सव हो ।
फाल्गुण ७, दुलेगौँडा । तत्कालीन नेकपा (माओवादी केन्द्र)का शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङ ठूलो समूहका साथ नेकपा (एमाले)मा समाहित भएका छन् । शुक्लागण्डकी वडा नं. १२ का पूर्व जननिर्वाचित अध्यक्ष समेत रहेका युवा नेता मनराज आज एक कार्यक्रमका बीच एमालेमा समाहित भएका हुन् । गुरुङको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी शुक्लागण्डकी नगर कमिटीका सचिव सरोज पौडेलसहित केही
फाल्गुण ७, पोखरा । नेकपा (एमाले)ले कास्की निर्वाचन क्षेत्र नं. १ मा निर्वाचनका लागि सुरक्षा कमाण्ड घोषणा गर्ने भएको छ । यस निर्वाचन क्षेत्रभित्रका ६१ वटै मतदान केन्द्रमा प्रतिकेन्द्र १५ जनाको सुरक्षा कमाण्ड बनाउन लागिएको बुथ तथा मतदाता संरक्षण तथा प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक तथा कास्की निर्वाचन क्षेत्र नं. १ का सुरक्षा कमाण्डर विष्णु पुनले जानकारी दिए ।
असार ५, पोखरा । नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । ऋण बढ्दै गत जेठ ३१ मा ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड पुगेको तथ्याङ्क सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको हो ।
असार ५, पोखरा । सुनको भाउ घटेर तोलाको १ लाख ९५ हजार पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य बिहिबार तोलाको चार सयले घटाएको हो । बुधबार हालसम्मकै धेरै मूल्य कायम भएको चाँदीको मूल्य पनि बिहिबार भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय २५ रुपैयाँ थियो । बिहिबार भने प्रतितोला २५ रुपैयाँ घटेर २ हजार २ सय कायम भएको जनाइएको छ ।
जेठ ३, काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सरकारको शैलीप्रति नै प्रश्न गरेका छन् । गत महाधिवेशनमा शेरबहादुर देउवासँग पार्टी सभापतिमा पराजित भएका कोइरालाले देशमा सुशासन र भ्रष्टाचार अन्त्य नभई बढ्दै गएको समेत आरोप लगाएका छन् । जनतामा निराशा आएको समेत उनको दावी छ ।
फाल्गुण २६, पोखरा । ५९ वर्षीय मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगर्भनर कार्नीलाई क्यानडाको सत्तारुढ लिबरल पार्टीले नयाँ नेता चयन गरेसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । कुनै राजनीतिक पृष्ठभूमि नभएका कार्नीले पार्टीभित्र ८६ प्रतिशत सदस्यहरुको मत प्राप्त गरेका थिए । उनी राजनीतिक पृष्ठभूमि
फाल्गुण २६, काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरु विधिभन्दा माथि नहुने बताएका छन् । आफू निर्वाचित निर्वाचन क्षेत्रको एक कार्यक्रममा बोल्दै सिंहले सबै जनप्रतिनिधि नियमअनुसार चल्नुपर्ने बताएका हुन् । उनले भने, जनप्रतिनिधिले म विधिभन्दा माथि छु ठान्यो भने त्यहाँ अलोकतान्त्रिक र तानाशाहको गन्ध आउँछ ।
फाल्गुण २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बचाउन पूर्वराजा आउनुपर्ने अवस्था नभएको प्रतिक्रिया दिएका छन् । राजावादीहरुको आन्दोलनका सम्बन्धमा ओलीको प्रश्न छ, राजा आउ देश बचाउ ! के भनेको यस्तो ? देश के भएको छ र कसैले बचाउनुपर्ने ?
माघ ३०, पोखरा । पोखरामा जारी २४औँ आहारारा गोल्डकप फुटबल रोचक हुँदै गएको छ । बुधबार भएको सेमिफाइनलमा चर्च व्याइज युनाइटेडलाई हराउँदै नेपाल पुलिस फाइनलमा प्रवेश गरेपछि खेल थप रोचक बन्दै गएको हो । पुलिसले उपाधिका लागि थ्रिस्टार वा ब्ल्याक बुल्समध्ये एउटा टिमसँग प्रतिष्पर्धा गर्ने छ ।
माघ २७, काठमाडौँ । नेकपा (एमाले)का सांसद पदम गिरीले तत्कालीन नेकपा (माओवादी) पार्टीको नेतृत्वमा भएको सशस्त्र युद्धले मुलुक ५० वर्ष पछाडि धकेलिएको दावी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै ३५ वर्षसम्म एमालेकाङ्ग्रेसले देशमा केही नगरेको भन्ने भ्रामक अभिव्यक्ति दिएपछि सोको काउन्टर गर्दै गिरीले यस्तो
माघ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले शेरा दरबार र लडाकु शिबिर (क्यान्टोनमेन्ट)बारे छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आफ्नै पार्टीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । २०४६ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न
पुस १, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको गुट वडासम्मै पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सय दिने विशेष अभियानमा रहेका नेताहरुले पार्टीको उपल्लो तहले निम्त्याएको समस्या तलसम्म पुगेको निष्कर्ष निकालेका हुन् । असोज ७ गतेदेखि सुरु भएको सो विशेष अभियान आगामी पुस ७ गते सकिने काङ्ग्रेसले जनाएको छ । ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
पुस १, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा (एमाले) भित्र शङ्कर पोखरेल र विष्णु पौडेलको छुट्टाछुट्टै गुट नरहेको दावी गरेका छन् । केन्द्रीय सङ्गठन विभागले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । महासचिव पोखरेल र उपाध्यक्ष पौडेलकै सामु ओलीले भने, म पार्टीको अध्यक्ष हुँ । सबैको छाहारी बनेको छु । सबै बराबर हुन्,
पोखरा महानगरपालिकाका २५ प्रतिशत भन्दाबढी नगरसभा सदस्यहरूले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम लिखित रुपमा माग गरेको विशेष नगर सभा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३ बमोजिम पोखरा महानगर पालिकाका प्रमूख धनराज आचार्यबाट आगामी गते बिहिबार ११ बजे पोखरा सभागृहमा बैठक आह्वान गर्नुभएको छ ।
मङ्सिर १३, काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपाली काङ्ग्रेससँग प्रधानमन्त्री बन्ने तागत भए पनि देशलाई सम्हाल्न प्रधानमन्त्री नलिएको दावी गरेका छन् । कीर्तिपूरमा बिहिबार आयोजित चुनावी सम्बोधन गर्दै थापाले यस्तो दावी गरेका हुन् । आगामी निर्वाचनसम्म यहि सरकार नै रहिरहने समेत उनको भनाई थियो ।
कार्तिक ११, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख घटेको टिप्पणी भएको भन्दै सोको खण्डन गरेका छन् । सरकारमा गएपछि आफ्नो साख घटेको हल्ला प्रायोजित मात्रै भएको उनको दावी छ । नेकपा (एमाले)को भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनमा प्रधानमन्त्री ओलीले आउँदो चुनावमा आफू कति लोकप्रिय भन्ने देखिने जिकिर गरे ।
फाल्गुण २६, पोखरा । ५९ वर्षीय मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
असार ६, काठमाडौँ । सत्तारुढ दलले राजदूतको भागबण्डा टुङ्गो लगाएका छन् । नेकपा (एमाले)का अध्यक्ष
© 2026 All right reserved to gandakinepal.com | Site By : Sobij